झापा-५ : बालेनलाई ६६ प्रतिशतभन्दा बढी मत, यस्तो छ पछिल्लो मतपरिणाम
nepalviews.com
. ८ घण्टा अघि
काठमाडौं । झापा-५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले अग्रता बढाइरहेका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले १५,१६९ मत ल्याएका छन् भने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ३,३४४ मत ल्याएका छन् । ...
Comment
Liked by: