अछाम २ मा एमालेको प्रारम्भिक अग्रता, रास्वपाका भूपदेव तेस्रो
setopati.com
. ८ घण्टा अघि
अछाम क्षेत्र नम्बर दुईको प्रारम्भिक मतगणनामा एमालेले अग्रता लिएको छ। एमालेका यज्ञ बहादुर बोगटीले ७२६ मत ल्याएर सुरुवाती अग्रता लिएका हुन्। कांग्रेसका पुष्पदेव बहादुर साह दोस्रो स्थानमा छन्। उनले ४...
Comment
Liked by: