रास्वपा ११० स्थानमा अगाडि
annapurnapost.com
. ८ घण्टा अघि
काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार ११० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ। निर्वाचन आयोगका अनुसार गणना भइरहेका १४२ निर्वाचन क्षेत्रमा...
Comment
Liked by: