मोरङ ६ मा रास्वपाकी रुविना कांग्रेसका कोइरालाभन्दा करिब २० हजार मतले अगाडि
nagariknews.nagariknetwork.com
. ७ घण्टा अघि
मोरङ क्षेत्र नं. ६ मा रास्वपाकी उम्मेदवार रुविना आचार्यले अग्रता बढाउँदै लगेकी छिन्। आचार्य नेपाली कांग्रेसका नेता डा. कोइरालाभन्दा करिब २० हजार मतले अगाडि भएकी छिन्। आचार्यले २६ हजार ५ सय ८५ मत ...
Comment
Liked by: