काठमाडौं -३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी, हारे कुलमान
kendrabindu.com
. ७ घण्टा अघि
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याए...
Comment
Liked by: