काठमाडौं-३ : रास्वपाका राजुनाथ पाण्डे निर्वाचित
onlinekhabar.com
. ७ घण्टा अघि
२२ फागुन, काठमाडौं । काठमाडौं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे निर्वाचित भएका छन् । उनले १८ हजार ७५७ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष ...
Comment
Liked by: