काठमाडौंका १० वटै सिट जितेर 'क्लिनस्विप' गर्दै रास्वपा
setopati.com
. ७ घण्टा अघि
प्रतिनिधि सभा निर्वाचन २०८२ मा काठमाडौंका सबै दश वटै निर्वाचन क्षेत्र जितेर राष्ट्रिय स्वतन्त्र पार्टीले 'क्लिनस्विप' गर्ने भएको छ। १० मध्ये ४ वटामा रास्वपा उम्मेदवार विजयी भइसका छन्। बाँकी ६ वटामा...
Comment
Liked by: