रुकुमपूर्वबाट प्रचण्ड विजयी
newsofnepal.com
. ६ घण्टा अघि
काठमाडौँ। रुकुमपूर्वबाट नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। प्रचण्डले आफ्ना प्रतिस्पर्धी भन्दा तीनगुणा बढी मत ल्याएर विजयी भएका हुन् । अन्तिम मतपरिणाम अनुसार...
Comment
Liked by: