कास्की-२ मा तोडियो एमालेको लालकिल्ला, रास्वपाका पौडेलको जित सुनिश्चित
onlinekhabar.com
. ६ घण्टा अघि
२२ फागुन, पोखरा । कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) उम्मेदवार उत्तमप्रसाद पौडेलको जित सुनिश्चित भएको छ । ५२ हजार ७३६ मत खसेकोमा हालसम्म ४१ हजार ५४१ सदर मत गणना भएको छ । ...
Comment
Liked by: