धनकुटामा श्रम संस्कृतिका सानबहादुर राई १८२ मतले अगाडि
lokaantar.com
. ६ घण्टा अघि
धनकुटामा प्राप्त पछिल्लो नतिजा अनुसार हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले अग्रता कायम गरेका छन् । राईले ५ हजार ४० मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन् ।...
Comment
Liked by: