एमालेले कहिल्यै नहारेको कास्की– २ मा रास्वपाको जित सुनिश्चित
ratopati.com
. ६ घण्टा अघि
पोखरा । एक समय थियो, देशैभरि हारे पनि कास्की २ मा एमालेलाई कसैले हराउन नसक्ने । २०६४ को भरभराउँदो माओवादीलाई समेत हराएको एमालेले कास्की २ मा यसपालि आफ्नो विरासत जोगाउन सकेन । पिएन क्याम्पसका स्ववि...
Comment
Liked by: