कास्की–३ मा रास्वपाकी विना झण्डै तेब्बर मतान्तरले विजयी
ratopati.com
. ६ घण्टा अघि
पोखरा । कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी विना गुरुङ विजयी भएकी छन् । भर्खरै सम्पन्न मतगणना अनुसार गुरुङले झण्डै तेब्बर मतान्तरले जित निकालेकी हुन् । विनाको ३७ हजार ७ सय ५० ...
Comment
Liked by: