कपिलवस्तु–३ मा कांग्रेस अगाडि, दोस्रोमा रास्वपा
baahrakhari.com
. ४ घण्टा अघि
काठमाडौं । कपिलवस्तु–३ मा नेपाली कांग्रेस अगाडि रहेको छ । कांग्रेस अभिषेक प्रताप साह एक हजार १९१ मतान्तरले अगाडि छन् । उनले १० हजार ६६६ मत पाएका छन् । रास्वपाका प्रकाश रजौरियाको पक्षमा नौ हजार ४७५...
Comment
Liked by: