धनुषा -३ मा रास्वपाका मनिष झा लोकप्रिय मतका साथ निर्वाचित
kendrabindu.com
. ४ घण्टा अघि
काठमाडौं । धनुषा क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिष झा निर्वाचित भएका छन्। ४३ हजार १४२ मत प्राप्त गरी झा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्...
Comment
Liked by: