धनुषा–३ मा रास्वपाका मनिष झा विजयी
baahrakhari.com
. ४ घण्टा अघि
काठमाडौं । धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिष झा विजयी भएका छन् । झाले ४३ हजार १४२ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विमलेन्द्र निधिले १५ हजा...
Comment
Liked by: