गण्डकीबाट प्रत्यक्षमा जित्ने रास्वपाकी एक्ली महिला सांसद्
onlinekhabar.com
. ४ घण्टा अघि
२३ फागुन, पोखरा । गत भदौमा जेनजी आन्दोलन नभएको भए बिना गुरुङ राजनीतिमा नलाग्न सक्थिन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर प्रतिनिधि सभा सदस्य बन्ने त झन् टाढाको कुरा हुन्थ्यो । सुशासन र पार...
Comment
Liked by: