विशाल जिततर्फ अग्रसर रवि लामिछाने, मीना खरेलले कटाइन् १२ हजार मत
shilapatra.com
. ४ घण्टा अघि
चितवन २ मा रास्वपा सभापति रवि लामिछानेल फराकिलो मतान्तरसहितको अग्रता कायमै राखेका छन् । उनले अहिलेसम्म ४१ हजार ८ सय ८७ मत पाएका छन् । दोस्रो स्थानमा नेपाली कांग्रेसकी मीना खरेलले १२ हजार १ सय ६ मत...
Comment
Liked by: