एमालेले खोल्यो खाता, बाँके-२ मा इश्तियाक राई विजयी
onlinekhabar.com
. ४ घण्टा अघि
२३ फागुन, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको छ । एमालेबाट बाँके–२ मा उम्मेदवार बनेका मोहम्मद इश्तियाक राई विजयी भएका छन् । उनले २४ हजार ६२६ मतसहित विजयी भएका हुन् ...
Comment
Liked by: