धनुषा ३ मा रास्वपाका मनिष झा विजयी
annapurnapost.com
. ४ घण्टा अघि
धनुषा : धनुषा क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिषकुमार झा विजयी भएका छन्। ४३ हजार ९८८ मत ल्याएर उनी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विमलेन्द्र निधिला...
Comment
Liked by: