हारनजिक शेखर कोइराला, रास्वपासँग २७ हजारको मतान्तर
shilapatra.com
. ४ घण्टा अघि
मोरङ ६ मा नेपाली कांग्रेसका नेता डा शेखर कोइरालालाई पछि पार्दै रास्वपाकी उम्मेदवार रुविना आचार्यले अग्रता लिएकी छिन् । उनले ३६ हजार ५० मतसहित अग्रता लिँदा कांग्रेसका कोइरालाले ८ हजार ८०३ मत लयाएका ...
Comment
Liked by: