तीन हेभिवेटलाई पछार्दै काठमाडौं ५ मा २९ वर्षीय सस्मित पोखरेल विजयी
setopati.com
. ४ घण्टा अघि
प्रतिनिधि सभा निर्वाचन २०८२ मा काठमाडौं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सस्मित पोखरेल विजयी भएका छन्। उनले ३०७३७ मत प्राप्त जित निकालेका हुन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रदीप ...
Comment
Liked by: