काठमाडौं ४ मा रास्वपाका पुकार बम विजयी
annapurnapost.com
. ४ घण्टा अघि
काठमाडौं : काठमाडौं क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम विजयी भएका छन्। उनले २९ हजार २४२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सचिन तिमल्सेनाले ...
Comment
Liked by: