इन्जुरी समयमा गोल गर्दै रियल मड्रिडको रोमाञ्चक जित
kendrabindu.com
. ३ घण्टा अघि
काठमाडाैं । स्पेनिस ला लिगा अन्तर्गत शनिबार बिहान सम्पन्न खेलमा रियल मड्रिडले सेल्टा भिगोमाथि २–१ को रोमाञ्चक जित दर्ता गरेको छ। खेलको अन्तिम समयमा फेडेरिको भाल्भर्डेले निर्णायक गोल गरेपछि मड्रिडले...
Comment
Liked by: