काठमाडौं-९ मा रास्वपाका डिपी अर्याल विजयी
setopati.com
. ३ घण्टा अघि
काठमाडौं क्षेत्र नम्बर ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याल विजयी भएका छन्। अर्याल २९ हजार ६३३ मतान्तरले विजयी भएको निर्वाचन अधिकृत मनुका घिमिरेले जानकारी दिइन्। उनले...
Comment
Liked by: