बाँके-२ बाट एमालेले खोल्यो खाता, चुनावअघि दलबदल गरेका इस्तियाक राई विजयी
lokaantar.com
. ३ घण्टा अघि
प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा नेकपा एमालेले पहिलो जित निकालेको छ। बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका मोहम्मद इस्तियाक राई विजयी भएका हुन् । राईले २४ हजार ६२८ मत प्राप्त गर्दा ...
Comment
Liked by: