म्याग्दीमा महावीर पुन विजयी, औपचारिक घोषणा हुन मात्र बाँकी
nepalnews.com
. ३ घण्टा अघि
म्याग्दी । म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा महावीर पुनको जित पक्का भएको छ । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका पुनले गणना हुन बाँकी मत भन्दा बढी मत अन्तरले अग्रता लिएका छन्। ...
Comment
Liked by: