तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी
ratopati.com
. ५ घण्टा अघि
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेह्रथुम १ मा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन् । सुब्बाले ११,५६१ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाल...
Comment
Liked by: