ताप्लेजुङमा २६ वडाको मतगणना सकिँदा क्षितिज थेवेको अग्रता कायमै
annapurnapost.com
. ३ घण्टा अघि
ताप्लेजुङ: ताप्लेजुङको पछिल्लो नतिजाअनुसार नेकपा एमालेका उम्मेदवार क्षितिज थेवे ६ हजार १९० मतसहित अग्रस्थानमा रहेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्र प्रसाद तुम्याहाङ लिम्बुले भने ...
Comment
Liked by: