बाँके-३ मा खगेन्द्र सुनार विजयी
nepalviews.com
. ५ घण्टा अघि
बाँके । बाँके ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी भएका छन् । उनी २९ हजार ५५१ मत सहित विजयी भएका हुन् । सुनारका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले १९ हजार ६१५ मत पाए...
Comment
Liked by: