झापा–५ मा बालेनको फराकिलो अग्रता, झण्डै २४ हजार मतले पछि परे ओली
lokaantar.com
. ३ घण्टा अघि
झापा क्षेत्र नम्बर ५ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले फराकिलो अग्रता लिएका छन्। शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई करिब २४ हजार मतान्तरले पछाडि पारेका ...
Comment
Liked by: