तेह्रथुम १ मा कांग्रेसका सन्तोष विजयी, एमालेका भानुभक्त दोस्रो बन्दा रास्वपा तेस्रोमा सीमित
himalpress.com
. ५ घण्टा अघि
काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेह्रथुम १ मा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन्। सुब्बाले ११,५६१ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका...
Comment
Liked by: