बाँके-३ मा खगेन्द्र सुनार विजयी
nepallive.com
. ३ घण्टा अघि
बाँके– बाँके ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी भएका छन् । उनले २९ हजार ५५१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले १९ हजार ६१५ मत पाए । नेपाली का...
Comment
Liked by: