महोत्तरी १ मा रास्वपाका प्रमोदकुमार महतो विजयी
setopati.com
. ३ घण्टा अघि
महोत्तरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोदकुमार महतो विजयी भएका छन्। उनी २२०१२ मतले विजयी भएका छन्। महतोले ३४ हजार ६३६ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी नेकपाका गिरिर...
Comment
Liked by: