स्याङ्जा १ मा रास्वपाका धनञ्जय रेग्मी विजयी
lokaantar.com
. २ घण्टा अघि
स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धनञ्जय रेग्मी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । रेग्मीले २९ हजार ७१ मत प्राप्त गरी जीत हासिल गरेका हुन् । उनका निक...
Comment
Liked by: