सङ्खुवासभामा १२ः१५ पछि मतगणना सुरु हुने
ratopati.com
. २ घण्टा अघि
विराटनगर । मतपेटिका सङ्कलनमा समय लागेपछि हुन नसकेको सङ्खुवासभाको मतगणना आज दिउँसो १२ः१५ देखि सुरु हुने भएको छ । सङ्खुवासभा निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले आज बिहान सबै...
Comment
Liked by: