उत्तरी गोरखाका सबै मतपेटिका सदरमुकाम ल्याइयो, आजैदेखि मतगणना शुरू हुने
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । गोरखा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका सबै मतपेटिका आज सदरमुकाम ल्याइएको छ। बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत बाँकी १४ वटा मतदान केन्द्रका मतपेटि...
Comment
Liked by: