रुपन्देही–२ मा रास्वपाका खरेल विजयी, एमालेका पौडेल ४४ हजार मतान्तरले पराजित
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल विजयी भएका छन् । एमालेका विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गर्दै खरेल विजयी भएका हुन् । खरेलले ५६ हजार ५५० मत...
Comment
Liked by: