अनुभवीलाई पन्छाउँदै कम्प्युटर इन्जिनियर अरबिन्द बने सांसद
setopati.com
. ३ घण्टा अघि
राजनीतिका अनुभवी उम्मेदवारलाई पराजित गर्दै बारा क्षेत्र नम्बर ३ बाट ४१ वर्षीय अरबिन्द साह प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। उनी ३० हजार ६४५ मत बढी मतान्तरसहित निर्वाचित भए। उनले ४० हजार ६९७ म...
Comment
Liked by: