बागलुङ–२ मा रास्वपाका शर्मा विजयी
ratopati.com
. ३ घण्टा अघि
बागलुङ । बागलुङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा विजयी भएका छन् । शर्माले १२ हजार ६४७ मत लिएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसका टेकराज...
Comment
Liked by: