कैलाली-१ मा रास्वपाकी कोमल ज्ञवाली विजयी
kendrabindu.com
. ३ घण्टा अघि
काठमाडौँ । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ कोमल ज्ञवाली विजयी भएकी छन् । उनी नेपाली काँग्रेसका उम्मेदवार जनकराज चौधरीलाई पराजित गर्दै विजयी भएकी हुन् ।
...
Comment
Liked by: