सुदूरपश्चिममा कांग्रेसले खोल्यो खाता, डोटीमा खड्का विजयी
nepallive.com
. १ घण्टा अघि
डोटी– सुदूरपश्चिममा नेपाली कांग्रेसले खाता खोलेको छ । डोटीमा भरतबहदुर खड्का विजयी भएका हुन् । खड्का १४ हजार ८९७ मत पाएर विजयी भएका हुन् । उनका निकटमा प्रतिद्वन्द्वी एमालेका दीपक धामी १४ हजार ११० ...
Comment
Liked by: