बाँके–३ बाट रास्वपाका खगेन्द्र सुनार विजयी
annapurnapost.com
. ३ घण्टा अघि
बाँके : प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भएको मत परिणाम अनुसार बाँके क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का खगेन्द्र सुनार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार २९ हजार ५५१ मत ...
Comment
Liked by: