रूपन्देही-३ मा ५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका लेखजंग
setopati.com
. ४ घण्टा अघि
रूपन्देही-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लेखजंग थापा निर्वाचित भएका छन्। शनिबार बिहान सकिएको मतगणनाको अन्तिम परिणामअनुसार उनले ५८ हजार ८१४ मत ल्याएका छन्। कांग्रेसका सुशील गुरूङले ८ ...
Comment
Liked by: