रुपन्देही- ३ मा रास्वपाका डा. लेखजंग थापा विजयी
farakdhar.com
. २ घण्टा अघि
रुपन्देही- ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. लेखजंग थापा विजयी भएका छन् । थापाले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशील गुरुङलाई भारी मतान्तरले पराजित गरेका हुन् । डा. थापाले ...
Comment
Liked by: