गुल्मी १ : रास्वपाका सागर ढकाल १० हजारभन्दा बढि मतले अघि
nepalnews.com
. २ घण्टा अघि
गुल्मी। गुल्मी क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकालले २३ हजार ४८१ मत ल्याएर अग्रता कायमै राखेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार...
Comment
Liked by: