डोटीमा कांग्रेसका खड्का विजयी
baahrakhari.com
. २ घण्टा अघि
डोटी । एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेपाली कांग्रेसका भरतबहदुर खड्का विजयी भएका छन् । खड्काले १४ हजार ८९७ मत पाएर विजयी भएका हुन् । यस्तै, एमालेका दीपक धामीले १४ हजार ११० र रास्वपाका नर...
Comment
Liked by: