मतदान सकिएको दुई दिनपछि मात्रै सुरू भयो गोरखा-१ मा मतगणना
setopati.com
. २ घण्टा अघि
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नं १ मा मतगणना सुरु भएको छ। भौगोलिक विकटताका कारण मतपेटिका संकलनमा ढिलाइ हुँदा मतदान सम्पन्न भएको दुई दिनपछि मात्रै यस क्षेत्रको मतगणना सुरु भएको हो। ...
Comment
Liked by: