दाङ–२ः रास्वपाका आचार्य विजयी, शंकर पोखरेलको लगातार दोस्रो हार
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
दाङ–२ मा रास्वपाका विपिन कुमार आचार्य निर्वाचित भएका छन्। आचार्य ४३ हजार ५ सय ५७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनका निकटम प्रतिष्पर्धी एमालेका शंकर पोखरेलले १५ हजार २ सय ८२ मत प्राप्त गरे...
Comment
Liked by: