जगदिश्वरनरसिंहलाई हराउँदै रास्वपाका अचुतम नुवाकोट २ मा निर्वाचित
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अचुतम लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्य...
Comment
Liked by: