अछाम– १ मा ६०४ मतले पछाडि परे भीम रावल
shilapatra.com
. २ घण्टा अघि
अछाम– १ मा भीम रावल फेरि पछाडि परेका छन् । आफ्नो वडाबाट अग्रता लिएका रावललाई अहिले कांग्रेसका भरतकुमार स्वाँरले ६०४ मतले पछाडि पारेका हुुन् । स्वाँरले ९ हजार ५२० मत पाउँदा रावलले ८ हजार ९१६ मत पाए...
Comment
Liked by: